Posts

Earn MONEY from online in Nepal

Image
नेपालमा बढ्दै गएको बेरोजगारीको जडले होस् या Internet को पहुच बढ्दै गएको कारणले होस् , online मार्फत पैसा कमाउन चाहने हरुको असंख्य भेट्न सकिन्छ, कैयौ नेपालीहरु आज पनि online Income को लागि facebook देखि लिएर कैयौ website मार्फत पैसा कमाउन दिनुहु प्रयास गरिरहेको कुरा विविन्न पेज हरुमा hey to earn money from online, drop your email on Comment Box. लेखिएका post हरुमा गरिएका Comment हरुले स्पस्ट पर्दछन, के तपाई लाइ थाहा छ नेपालमा Payple मार्फत पैसा Receive गर्ने Option नै छैन अनधिकृत website बाट पैसा कमाएर पनि यदि Receve नै गर्न नमिल्ने भए किन दुख गर्नुहुन्छ?  त्योसो भए अब के गर्ने त? आधिकारिक तरिका ले पैसा कमाउनु नै सहि विकल्प हो   कुन कुन website हरु छन् जुन नेपालमा आधिकारिक रुपमा पैसा कमाउन सकिन्छ, online मार्फत पैसा कमाउन मिल्ने थुप्रै website मध्य सजिलो र उत्तम विकल्प  Google Adsense नै हो ? अब कुरा आउछ कसरि त? Google Adsense बाट कसरि पैसा कमाउन सकिन्छ सिक्न को लागि Subscribe गर्नुहोस्,